काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम् प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले बिगमार्टका आउटलेटहरूबाट सामान खरिद गरे बापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा आर्कषक सुविधा …