काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्षसहित विभिन्न पदका नेताको जिम्मेवारी तोकेको छ । माधव नेपालको अध्यक्षतामा ५–७ असोजमा बसेको पार्टी केन्द्रीय कमिटीको प्रथम बैठक र २१ असोजमा बसेको स्थायी कमिटीको सातौं बैठकले गरेका निर्णयलाई मंगलबार अन्तर पार्टी निर्देशन (अपानि)मार्फत जिम्मेवारी तोकिएको प्रचार विभाग…