काठमाडौँ- चुनावको नतिजा आइरहँदा अबको नेतृत्व कसले गर्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ। सत्ता गठबन्धन भित्र नै नेतृत्वको विषयमा विवाद छ। अर्कोतिर नेपाली कांग्रेस गठबन्धनलाई जोगाएर अगाडि बढ्ने पक्षमा छ। नेकपा (एमाले) जसरी भए पनि गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने क्रममा लागिरहेको छ। राष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदमा पनि राजनीतिक दलबीच शक्ति बाँडफाँटमा कुरा मिल्न सकिरहेको छैन। संसदीय […]