तालिबानको पुनरोदय र भूराजनीतिक उल्झन

अमेरिका र उसका साझेदारहरूको लज्जास्पद बहिर्गमनसँगै अफगानिस्तानमा राजनीतिक अस्थिरता र सुरक्षा शून्यताको स्थिति पैदा भएको छ । अहिले अफगानिस्तानमा विद्यमान राजनीतिक अस्थिरता र सुरक्षा शून्यतालाई अर्को कुन शक्तिराष्ट्रले परिपूर्ति गर्ला भन्ने सर्वाधिक चासो देखिन्छ । अफगानिस्तानमा अहिले देखिएको शक्ति शून्यताले विश्व-राजनीति, क्षेत्रीय एवं अफगानिस्तानको पेरीफेरीमा ठूलो भूराजनीतिमा फेरबदल ल्याएको छ । त्यसो त क्षेत्रीय संगठन […]

सम्बन्धित सामग्री

गठबन्धन सत्ता राजनीति : तालमेलमा सहमति, बाँडफाँटमा उल्झन

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति […]

क्षमादानको उल्झन र नेपाली राजनीति

पेशल आचार्य भनिन्छ, चालीस महिना शासनमा एकलौटी राज गरेपछि निःवर्तमान प्रधानमन्त्री केपी ओलीको बाह्य/आन्तरिक शक्तिका कारण एकाएक सत्ता खोसियो । भन्नेहरूले यो परिवर्तनलाई ‘जनादेश भर्सेज परमादेश’ भने । यसका लागि चालीस महिनादेखि नै कुनै न कुनै घटनाक्रमहरू अघि बढ्दै थिए । २०७५ जेठ ३ गतेपछि नेकपामा ओली पहिलो नम्बरका अध्यक्ष र प्रचण्ड दोस्रो नम्बरका अध्यक्ष […]