पेशल आचार्य भनिन्छ, चालीस महिना शासनमा एकलौटी राज गरेपछि निःवर्तमान प्रधानमन्त्री केपी ओलीको बाह्य/आन्तरिक शक्तिका कारण एकाएक सत्ता खोसियो । भन्नेहरूले यो परिवर्तनलाई ‘जनादेश भर्सेज परमादेश’ भने । यसका लागि चालीस महिनादेखि नै कुनै न कुनै घटनाक्रमहरू अघि बढ्दै थिए । २०७५ जेठ ३ गतेपछि नेकपामा ओली पहिलो नम्बरका अध्यक्ष र प्रचण्ड दोस्रो नम्बरका अध्यक्ष […]