रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दिपा श्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो । निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

‘दार्बुङ’को ट्रेलर सार्वजनिक

काठमाडौं : वरिष्ठ कलाकार जयनन्द लामा अभिनित तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ। काठमाडौंको बौद्धस्थित मस्म प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक गरिएकाे हाे।चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हाे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले जातीय चलचित्र हलमा जान नसकेको अफवाह फ

‘मिटिङ’मा सहभागी हुन निस्किएका लोकगायक लामा घर फर्कनै पाएनन्

काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामा मृत अवस्थामा फेलापरेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित सचेतमार्गमा बस्दै आएका ६६ वषीय लामा कारभित्रै मृत फेलापरेका हुन् । प्रहरीका अनुसार लामा हिजो साँझ करिब ७ बजे ‘मिटिङ’मा सहभागी हुने भन्दै बौद्धतिर निस्किएका थिए । बौद्ध गएका लामा घर भने फर्कन पाएनन् । आज...

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

रहेनन् कलाकार जयनन्द लामा

काठमाडौं : गायक तथा कलाकार जयनन्द लामाको भक्तपुरको कौशलटारमा निधन भएको छ। भाषाविद् अमृत योञ्जनले लामाका भाइ आरबी तामाङले मृत्युको पुष्टि गरेको जानकारी दिए। बाहिरबाट राति फर्किएका लामाको घरअगाडि मृत्यु भएको प्रहरीले जनाएको छ।* बिहान करिब ३ बजेतिर निजी कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी वृत्त…