कैलाली - डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे दुई बजे केआइसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका -६ अन्यौल डोटीमा सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अन...
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै गरेको ना ४ च २३१५ नम्बरको जिप इन्द्रसरोबर गाउँपालिका–२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले […]
मकवानपुर – मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पर्सा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप आज साँझ ५ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा दुर्घटनामा परेर मृत्यु भएका...
मकवानपुर – मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पर्सा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप आज साँझ ५ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा दुर्घटनामा परेर मृत्यु भएका...
बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आईतबार बेलुकी ८ः १५ बजे दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा दुर्घटनामा परेको म १ ज ३१० नम्बरको जिपमा सवार चार जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
बिपी राजमार्गस्थित भद्रकालीको सेल्फीडाँडानजिकै जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । सिन्धुली सदरमुकामबाट नाकाझोली जा“दै गरेको बा११च २२७५ नम्बरको बोलेरो जिप भद्रकालीस्थित साउनेपानीमा सडकबाट करिब ५० मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।