ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

३१ वैशाख, काठमाडौं । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै …

सम्बन्धित सामग्री

महानगरले गर्‍यो काठमाडौंका दुई वटा अस्पताल सिल

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ । महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ …

हेटौँडाको मोडेल अस्पताल सिल

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाँैडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटाँैडा उपमहानगरपालिका–१ मा रहेको हेटाँैडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको […]

नक्कली पिसिआर रिपोर्ट बनाउन चिकित्सक नै संलग्न

रिपोर्ट नेगेटिभ आएपछि १० हजारमा बिक्री, नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पताल सिल विदेश जाने नेपालीको नक्कली पिसिआर (पोलिमेरस चेन रियाक्सन) प्रतिवेदन चिकित्सककै योजनाअनुसार बनाइएको खुलेको छ । नक्कली पिसिआर प्रतिवेदन...

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल

वैशाख २०, लहान । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।  ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए । उक्त अस्पतालको आकस्मिककक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जानकारी दिएको छ ।  कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जानकारी दिएको छ । संक्रमितमध्ये सात जना आइसोलेशनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेशनमा छन् । रासस

डाक्टरलाई कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल

हुम्ला जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पताल सिल गरिएको छ ।  अस्पतालका

मृतक महिलामा कोरोना पोजेटिभ देखिएपछि लम्की चुहा अस्पताल सिल

उपचारका लागि भर्ना भएकाे एक महिलामा काेराेना संक्रमण पुष्टि भएपछि कैलालीको लम्की चुहा अस्पताल सिल गरिएको छ

अस्पताल सिल : दीर्घकालिन समाधान खोज्ने कि ?

गुल्मीका कोरोना भाइरस संक्रमितको उपचार गराइरहेको अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणले सुत्केरी महिलाको मृत्यु भए पछि धुलिखेल अस्पताल सिल गरियो । केहि दिन अगाडि त्रिवि शिक्षण अस्पताल अनि विपिकेआईएचएस धरानको प्रसुति विभाग सिल …