भद्रपुर : मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन्। योसँगै मेचीको आइसोलेसन वार्डमा तीन जनाको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
सोमबार दिउँसो झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय एक युवक अस्पतालको सम्पर्कमा आएको अस्पतालका मेसु डाक्टर पीताम्बर...