जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुगेका छन्। प्रधानमन्त्री ओली जानकी मन्दिर परिसरमा पुगेका छन्।
मोदीको स्वागतका लागि जानकी मन्दिर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ। दुवै समकक्षीले आजै जनकपुर–अयोध्या बस सेवाको शुभारम्भ गर्दै छन्।
अयोध्याका लागि