धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे

१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा भने धुलो बढार्न विभागले महानगरससँग समन्वय गर्दै ब्रुमर (धुलो तान्ने मेसिन) समेत लगाउने गरेको छ । मेलम्चीले पाइप बिछ्याउन बाँकी रहेका सडकमा पनि अहिले विभागले अस्फाल्ड पिच …

सम्बन्धित सामग्री

'माघ १५ पछि काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न पर्दैन' : पत्याउनुहुन्छ?

काठमाडौं : तपाईँले पछिल्लो समय काठमाडौंको सडकको अवस्था कस्तो अनुभव गर्नु भएको छ? केही स्थानहरुलाई छाड्ने हो भने धेरै ठाउँमा कालोपत्रे भएको पक्कै देख्नु भएको होला। त्यसको असर सडकमा उड्ने धुलो पनि कम हुन थालेको अनुभव पनि गरेको हुनुपर्छ। आखिर कसरी भयो त यस्तो? 'टास्क फोर्स' नै गठन गरेर खाल्डाखुल्डी पुर्न