काठमाडौं । गत आर्थिक वर्षमा साढे ६ हजार भन्दा बढी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको गत आर्थिक वर्ष २०७९–८० को प्रतिवेदन अनुसार ६ हजार ७०५ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको हो । केन्द्रका अनुसार सात लाख ४६ हजार ४६३ जनाले सम्पत्ति विवरण बुझाएका […]