काठमाडौँ– भारतको नियामक नियकाले पहिलोपटक कोरोना भाइरस नियन्त्रणका लागि डीएनए भ्याक्सिनलाई आपतकालीन अनुमति दिएको छ । फर्मा कम्पनी ‘जाइडस क्याडिला’ बनाएको ‘जाइकोभ डी’ लाई अनुमति दिइएको हो । यो भ्याक्सिन तीन डोजको हो । यो कम्पनीले वार्षिक १२ करोड डोज भ्याक्सिन तयार गर्ने जनाएको छ । भारतमा यसअघि अनुमति पाएका कोभ्याक्सिन, कोभिसिल्ड र स्पुतनिक भी […]