एमबीबीएस कार्यक्रमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो फ्याकल्टी

प्रतिष्ठानले एनाटोमी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, साइकोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, अप्थाल्मोलोजी, जिपी तथा इमजेन्सी मेडिसिन विषयमा प्रोफेसर, असोसियट प्रोफेसर र असिस्टेन्ट प्रोफेसर पदका लागि आवेदन माग गरेको हो। इच्छुक व्यक्तिहरुले आफ्नो बायोटाडा सहित प्रतिष्ठानको इमेल ठेगानामा आवेदन दिन सक्नेछन्।

सम्बन्धित सामग्री

सरकारी मेडिकल कलेज अब ६ प्रदेशमा

चिकित्सा शिक्षा आयोगले सरकारी तबरमा सञ्चालित तीन स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक निजी मेडिकल कलेजलाई एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्यापन गराउन सिट निर्धारण गरेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको सिट निर्धारण गरिएको हो । योसँगै अब सरकारी मेडिकल कलेज ६ प्रदेशमा पुगेका छन् ।

मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा पाए ५०/५० सिट

आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ।

अब राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ

२ साउन, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुने भएको छ । दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको हो । मन्त्रालयले ५ करोड विनियोजन …