काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सेवामा छुट सम्वन्धि संझौता भएको छ । बैंक र रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी रेस्टुरेन्टमा भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् ग्राहकहरुले काठमाडौंको अनामनगर स्थित […]