लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत महिना विद्युत परीक्षण उत्पादन सुरु गरेको सो आयोजनामा गत शनिबारदेखि नै व्यावसायिक विद्युत उत्पादन सुरु भएको हो । आयोजनाबाट उत्पादित विद्युत १७ मंसिरदेखि व्यावसायिक प्रयोगमा आएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिए । आयोजना र प्राधिकरणबीच व्यावसायिक […]