काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारिक घरानालाई पोस्न प्रधानमन्त्री केपी शर्मा ओली ले जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै देउवाले कमिसनको चक्करमा खोप आयात रोकिनु दुखद भएको बताए। सरकार पूर्णरुपमा असफल भएको आरोप लगाउँदै देउवाले ‘अरुलाई दोष देखाएर तपाई जिम्मेवारीबाट भाग्न मिल्छ?’ भनेर ओलीलाई प्रश्न गरे।अहिलको परिस्थिती प्रधानमन्त्रीकै कारणले सृजना भएको भन्दै देउवाले सरकार कोरोना रोक