आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला

बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्न अनुरोध भएको थियो । पाठकको मागका कारण एक हप्ताअघिदेखि दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चार घण्टा सुरक्षित तवरले खोलिएको केन्द्रका संस्थापक एवं सञ्चालक जयकिसन सारडाले बताउनुभयो ।

सम्बन्धित सामग्री

संसद्को अवरोध हटाउने विषयमा राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको छलफल

काठमाण्डाै - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको छ । भेटमा राष्ट्रपति पौडेलले संसद्को भइरहेको अवरोधबारे चासो राख्नु भएको थियो । उहाँले संसद्को अवरोध खुलाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफलकाे प्रयासबारे जानकारी लिनु भएको थियो । भेटमा सभा...

प्रेस युनियनको मतदान ४ घण्टा ढिला गरी सुरु

हेटौँडा । नेपाल प्रेस युनियनको मतदान ४ घण्टा ढिलो गरी सुरु भएको छ । हेटौँडामा जारी युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि आज बिहान १० बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया २ः३० बाट सुरु भएको निर्वाचन अधिकृत अधिवक्ता प्रविण हुमगाईँले बताए । नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति  भण्डारीसँग भेट गरेका हुन् ।देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच  नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।त्यसक्रममा राष्ट्रपति भण्डारीले  मलको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सरकारसँग आग

स्वास्थ्य जाँचका लागि उपराष्ट्रपति पुन नर्भिकमा

अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए।  सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए। उनलाई डा लक्ष्मण रिजाल र डा शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

नेपाल प्रेस इन्स्टिच्यूटको १० महिने पत्रकारिता तालिम खुल्यो

काठमाडौं : नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआईले) ले १० महिने पत्रकारिता तालिमको नयाँ भर्ना खुलेको छ।१० महिने तालिम अन्तरगत ३८औँ समूहको कार्यक्रम एनपीआईले सञ्चालन गर्न लागेको हो। तालिमका लागि असार १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ। तालिमका लागि २५ हजार शुल्क लाग्ने नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले  जानकारी दिए।तालिम अन्तरगत पहिलो ६ महिना सघन तालिम हुनेछ। तालिम बिहान ७.३० देखि ९.३० सम्म दुई घण्टा, हप्तामा पाँच दिन हुने छ। यस्तै बाँकी चार मिडिया हाउसमा आवद्ध

सरसर्ती २४ घण्टा : सरकारलाई आयोगको ताकेतादेखि सिटामोलबारे सर्वोच्चको आदेशसम्म

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र चुनावको मिति तोक्न आग्रह गरेका हुन् । ‘वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मि...

सिंहदरबारमा प्रचण्ड–माधव नेपालबीच डेढ घण्टा भेटवार्ता

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता सकिएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वान टु वान वार्ता भएको हो ।वार्ता के विषयमा केन्द्रीत भयो भन्ने बारेमा खुलेको छैन । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने समसामयिक राजनीतिक विषयमा छलफल हुनसक्ने बताए । तर हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका

‘तानाशाह’ आरोपित प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा

गएको शनिवार बिहान साढे ११ बजेका लागि प्रधामनन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको समय तय भएको थियो । साढे ११ भन्दा अगावै क्यामेरा सेट गर्नुपर्ने भएकोले हामी ११ बजेर ५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्‍यौं ।  उपप्रधानन्त्री ईश्वर पोखरेल र अन्य कुनै मन्त्री केही जरुरी कामले आएका कारण अन्तर्वार्ता केही ढिला हुने भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस संयोजक रामशरण बजगाईं र प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्ले लगायतसँग हाम्रो भेट भैसकेको थियो । केहीबेर उनीहरूसँग अन्तर्वार्ता गर्ने कोठामा चिया...

मिडिया काउन्सिल विधेयक : स्वतन्त्रताविरुद्ध ‘मृत्युको घण्टा’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले संसद्मा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’ प्रेस स्वतन्त्रताविरुद्ध ‘मृत्युको घण्टा’ हुनसक्ने...