१० हजार ५२ जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।  शुक्रबार १८ हजार २ सय ८९ जना संक्रिय संक्रमित मध्य १० हजार ५२ जना होम आइसोलेसनमा रहेको...

सम्बन्धित सामग्री

थप ५२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये […] The post थप ५२ जनामा कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थप ५२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो।...

आज ८५२ जना कोरोना संक्रमित थपिए, ३२८ जना डिस्चार्ज

काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको परीक्षणमा ८५२ जना संक्रमित थपिएका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा ३ सय २८ जना डिस्चार्ज भएका छन् ।

काठमाडौँमा उपत्यकामा थपिए २४९ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ५२ जना गरी २४९ संक्रमित थपिएका हुन् । हाल काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ८२ रहेको छ ।काठमाडौँमा एक हजार ५४९ र ललितपुर २५३ […]

पछिल्लो २४ घण्टामा थपिए ११,३५२ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनामा पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ र ५ हजार ३३१...

काठमाडौँ उपत्यकामा थपिए ४७८ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१२ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

बाँकेमा ६० जना कोरोना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा बिहीबार ६० जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा २ सय ५९ जनाको परीक्षण गर्दा ६० जना संक्रमित थपिएका हुन्। भेरी अस्पतालमा एक सय ८२ जनाको परीक्षण गर्दा ५२ जना, कोहलपुर मेडिकल कलेजमा ४९ जनामा ५ जना र बागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा तीन […]

देशभर ६ सय २७ कोरोना संक्रमित आइसियुमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये हाल ६ सय २७ जना आइसियुमा रहेका छन्। हाल नेपालभर सक्रिय संक्रमितमध्ये १३९ जना प्रदेश १ मा, ८ जना प्रदेश २ मा, ३४० जना बागमती प्रदेशमा, ७० जना गण्डकी प्रदेशमा, ५२ जना लुम्बिनी प्रदेशमा, १३ जना कर्णाली प्रदेशमा र ५ जना सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

आज निको भए २ हजार ५५२ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २ हजार ५ सय ५२ जना निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९४ प्रतिशतभन्दा बढी निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो २४ घण्टामा १५२ संक्रमित थपिए, ६५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।