रियल बराबरीमा रोकिंदा बार्सिलोनालाई फाइदा

१७ असोज, काठमाडौं । करिम बेन्जिमाले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गर्न नसकेपछि रियल मडि्रड आफ्नै मैदानमा ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ । जारी सिजन रियलले अंक गुमाएको यो पहिलो खेल हो । यो बराबरीले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई फाइदा भइको छ । ला लिगा उपाधि रक्षाको अभियानमा रहेको रियलका लागि ८०औं मिनेटमा पाएको […]

सम्बन्धित सामग्री

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिडले भियारियालसँग बराबरी खेलेको छ । घरेलु मैदानमा रियलले भियारियालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि ७ खेलबाट १७ अंकसहित रियल शीर्ष स्थानमै यथावत छ । त्यसअघि एट्लेटिको मड्रिड अलाभेजसँग १-० ले पराजित भएकोले पनि बराबरीका बावजुत रियलललाई फाइदा पुगेको हो । एट्लेटिको ७ […]

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन्।बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ। तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ।  दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ।

उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिए, फाइदा रियल म्याड्रिडलाई

स्पेनिस ला लिगाको उपाधि होडमा रहेका शीर्ष दुई टिम एट्लेटिको म्याड्रिड र बार्सिलोनाबीचको खेल बराबरीमा सकिएको छ।

बार्सा र एथ्लेटिको रोकिँदा रियललाई फाइदा

बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । यद्यपि, यसको फाइदा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पुगेको छ ।आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराए रियलले एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा रियलले लिगको शीर्ष स्थानमा कब्जा जमाउनेछ ।तीन खेल बाँकी छँदा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका कुनै पनि टोलीले अझै लिग जित्ने सम्भावना कायम रहेको छ ।शनिबारको खेलमा बार्सिलोना

रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकिए

काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकिएका छन्। रियल म्याड्रिडको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लिगमा चेल्सीले बराबरी खेलेको हो। यस खेलमा क्रिस्टियन पुलासिकले खेलको १४औ मिनेटमा गोल गर्दै  चेल्सीले शुरुवाती अग्रता लिएकोमा करिम बेन्जमाले खेलको २९औ मिनेटमा गोल फर्काएपछि रियल म्याड्रिडले खेल बराबरी गरेको थियो। यो खेलपछि चेल्सीलाई अवे गोलको फाइदा हुने भएको छ। अब चेल्सीले घरेलु मैदानमा हुने दोस्रो सेमिफाइनलमा रियललाई पराजित गरेमा यस...

रियल मड्रिड बराबरीमा रोकियो

१२ वैशाख, काठमाडौं । स्पिनस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमै बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमायो । यस बराबरीले एट्लेटिकोसँगै तेस्रो स्थानको बार्सिलोनालाई पनि फाइदा पुगेको छ । […]

रियल म्याड्रिड बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको  खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १(१ गोलको बराबरीमा रोकिएको हो।रियल सोसियडाडका पोर्टूले खेलको ५५औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए। ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौं खेल खेल्नेक्रममा क्लबलाई हारबाट बचाएका हुन्। यो बराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ।

ला लिगा : मड्रिड डर्बी बराबरीमा सकियो, बार्सिलोनालाई फाइदा :: Pahilopost.com

स्पानिस ला लिगा अन्तर्गत आइतवार भएको मड्रिड डर्बी खेल बराबरीमा सकिएको छ। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल र एट्लेटिको मड्रिडले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। दोस्रो स्थानको एट्लेटिको र तेस्रो स्थानको रियलले बराबरी खेलेपछि शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ। लिगमा ३१ खेल सकिँदा बार्सा र एट्लेटिकोबीच

रियल मड्रिडले पनि बराबरी खेल्यो

१७ मंसिर, काठमाडौं । लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको फाइदा उठाउन रियल मड्रिड असफल भएको छ । रियलले एल्थेटिको बिल्बाओसँग खेल्नु अघि बार्सिलोनाले सेल्टाभिगोसँग २-२ को बराबरी खेलेको थियो । तर, रियल पनि बिल्बाओसँग गोलरहित बराबरीमै रोकिएको छ । करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोको प्रहार बारमा लाग्नु रियल मडि्रडका लागि दुर्भाग्य बन्यो …