बिपी प्रतिष्ठानका शीर्ष चार पदाधिकारी बर्खास्त गर्न केसीको माग

वरिष्ठ चिकित्सक गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

सम्बन्धित सामग्री

डा. केसीद्वारा बीपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्न माग

काठमाडौं । भर्खरै यमनबाट नेपाल आइपुगेका डा. गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । डा. केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारीले बर्बादीतिर धकेलिरहेको भन्दै प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर र निर्देशक गरी चारजना शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन् ।  “बीपी...