विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्न डा. केसीको माग

काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीलाई तत्काल बर्खास्त गर्न प्राध्यापक डा. गोविन्द केसीले माग गरेका छन् । मङ्गलवार डा. केसीले विज्ञप्ति जार गर्दै प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलगायत, रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धराशायी बनाएको भन्दै तत्कालै बर्खास्त गर्न माग गरेका हुन् । ‘विपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट […]