अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुसीकोट सबस्टेशन उद्घाटन गर्दै ग्यास विस्थापन निम्ति विद्युतीय चुल्होमै खाना पकाउन आग्रह गरेका छन् । अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले सोमबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन उद्घाटन थिए। मुसीकोट सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत प्रवाह थालिएको छ ।कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल