सातामा २८ अंकले घट्यो नेप्से कारोबार रकम ६६ प्रतिशत बढ्यो
सातामा नेप्से परिसूचक २८ दशमलव ४७ अंकले घटेकोे छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक दशमलव ४८ प्रतिशतले घटेर एक हजार आठ सय ९३ दशमलव ७० बिन्दुमा...
साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ । झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको