सातामा २८ अंकले घट्यो नेप्से कारोबार रकम ६६ प्रतिशत बढ्यो

सातामा नेप्से परिसूचक २८ दशमलव ४७ अंकले घटेकोे छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक दशमलव ४८ प्रतिशतले घटेर एक हजार आठ सय ९३ दशमलव ७० बिन्दुमा...

सम्बन्धित सामग्री

२८ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८७ करोडमा सीमित

साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो ।  यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ । झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ ।  आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको