काठमाडौं, जेठ २९ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका थिए । नेपालले ४८औँ मिनेटमा दोस्रो गोल खाएलगत्तै मुख्य प्रशिक्षक अल्मुताइरी मैदानमा अचेत भएका थिए । प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल […]