इटालीमा भीषण वर्षापछि लेदोसहितको बाढीका कारण केहीको मृत्यु

लेदोसहितको बाढीका कारण इटालीमा केही मानिसको मृत्यु भएको छ भने अरू केही बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म मृत्यु हुने र बेपत्ताको तथ्यांक थाहा भएको छैन। तर स्थानीय सञ्चारमाध्यमले कम्तीमा ८ जनासम्मको मृत्यु भएको र १२ जना बेपत्ता रहेको उल्लेख गरेका छन्। भीषण वर्षापछि आएको लेदोसहितको बाढीले इस्किया आइल्याण्डका घरहरू बगाएको हो। स्थानीय समय […]

सम्बन्धित सामग्री

पाकिस्तानमा भारी वर्षा र बाढी, ११ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण धेरै क्षेत्रमा विनाशको अवस्था छ। यस पटक मनसुन सुरु भएसँगै पाकिस्तानको पञ्जाब प्रान्तमा बाढीका कारण अवस्था थप बिग्रिएको छ । हाल अविरल वर्षा र बाढीका कारण अवस्था नाजुक बनेको छ । विशेषगरी बलुचिस्तान प्रान्तमा गत एक सातामा भीषण वर्षा र बाढीका कारण ११ जनाको मृत्यु भएको छ […]

फिलिपिन्स बाढी : ज्यान गुमाउनेको संख्या  ४२  पुग्यो

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौ

फिलिपिन्समा बाढीले ४२ जनाको मृत्यु

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढीमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने

अफगानिस्तानमा भीषण वर्षा, कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, कयौं विस्थापित

काठमाडौं :  मध्य चीनमा भीषण वर्षापछि आएको  बाढीले कयौं मानिसहरु विस्थापित भएका छन्।  प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको छ।बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन्। प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा समेत बन्द भएको छ। हेनान प्रान्त ९ करोड ४० लाख चिनीयाको बसोबास भएको क्षेत्र