काठमाडाैं । प्रधानन्यायाधीश नियुक्तिमा राजनीतिक नेतृत्वको उदासिनताका कारण सर्वोच्च अदालतसहित समग्र न्यायालय नै अस्तव्यवस्त बनेको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशलगायत सबै तहका अदालतमा अविलम्ब न्यायाधीश नियुक्ति गर्नुपर्ने माग राखी सुरु गरेको साताव्यापी आन्दोलनको अन्तिम दिनसम्म पनि सिंहदरबारले स्वर सुन्ने दरकार राखेन । प्रधानन्यायाधीश नियुक्ति नहुँदा न्याय सम्पादनमा असर सँगसँगै न्यायपरिषद्को कामकारवाहीमा समेत प्रभाव परेको […]