चुरे/मकवानपुर । पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको २ वर्षमै उनीहरु छुट्टिने प्रक्रियामा छन् । उनीहरु अर्थात मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ७ का गोकर्ण र कञ्चन घिमिरे । दुबै जना वैदेशिक रोजगारीबाट अघिल्लो साल नेपाल फर्केका थिए । अहिले आपसी समझदारीमा सम्बन्ध विच्छेदको तयारी छन् । “दुबै जना आपसमा सँगै हुँदा भन्दा अलग […]
The post सम्बन्ध विच्छेद गर्न चाहने पुरुष धेरै भए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.