कोपिलालाई निखिलले भक्तपुरको घर दिएका छन् काठमाडौं, १७ मंसिर । नेपाली फिल्मका चर्चित नायक निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उपे्रतीसँग सम्बन्ध बिच्छेद गरेका छन् । उप्रेती दम्पत्तिको सम्बन्ध विच्छेद चार महिना अगाडी नै भएको खुलेको छ । कोपिला उप्रेती आफैले सामाजिक सञ्जालमार्फत निखिलको खुशीको लागि विच्छेद गरेको जानकारी दिएकी हुन् । प्रेम, माया र आपसी […]