सत्तारूढ गठबन्धनकाे बैठक बालुवाटारमा सुरु

काठमाण्डाै – सत्तारूढ गठबन्धनकाे बैठक बालुवाटारमा सुरु भएकाे छ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बसेकाे हाे । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७,  एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् । चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको ...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं - सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । ​आगामी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट बाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरूप बैठक जारी राखिएको नेताहरूले बताएका छन् ।  औपचारिक रूपमा नै जसपा नेपालले सत्तारूढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्ट...