काठमाडौं - सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । आगामी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट बाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरूप बैठक जारी राखिएको नेताहरूले बताएका छन् ।
औपचारिक रूपमा नै जसपा नेपालले सत्तारूढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्ट...