प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरू भएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् ।
एमाले भने सहभागी छैन ।
प्रधानमन्त्रीले संसदमा भइरहेको अवरोध अन्त्य गर्न र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।