नेपालगन्ज– पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं […]
DENVER, (USA), March 14 — Nepal’s tourism was prominently featured at the Travel and Adventure Show held in Denver, United States.
The event took place at the Colorado Convention Center on March 8th and 9th, 2025, with participation from Nepal Tourism Board (NTB), led by Acting Director Laxman Gautam and Senior Officer Khemraj Timalsena, along with several Nepali companies.
Companies such as Namaste Tourism & Holidays Pvt. Ltd., Alpine Club of Himalaya, Satori Adventure Pvt. Ltd., Ojha Holidays Tours & Treks Pvt. Ltd., 3 Sisters Adventure Trekking Pvt. Ltd., Samrat Tours & Travels Pvt. Ltd., Expedition Himalaya, Well...
काठमाडौं– आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा धर्ना दिएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो । सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा […]
काठमाडौं- शुक्रबारदेखि काठमाडौंमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन सुरू भएको छ। हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सम्मिलन आयोजना गरेको हो । सम्मिलन सुरू हुनुअघि विभिन्न जातजाति र समुदायको संस्कृति झल्किने गरी झाँकी र र्याली आयोजना गरिएको छ। उक्त र्यालीमा विभिन्न मौलिक पोशाकमा सजिएर सहभागीहरू आएका थिए । यो कार्य्रकममा प्राज्ञ डा. […]