तस्बिरमा हेर्नुस् विभिन्न जातिका सांस्कृतिक झाँकी

काठमाडौं- शुक्रबारदेखि काठमाडौंमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन सुरू भएको छ। हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सम्मिलन आयोजना गरेको हो । सम्मिलन सुरू हुनुअघि विभिन्न जातजाति र समुदायको संस्कृति झल्किने गरी झाँकी र र्‍याली आयोजना गरिएको छ। उक्त र्‍यालीमा विभिन्न मौलिक पोशाकमा सजिएर सहभागीहरू आएका थिए । यो कार्य्रकममा प्राज्ञ डा. […]