कर्मचारीले जनअपेक्षा अनुसार काम गर्न नदिएको मुख्यमन्त्री भट्टको आरोप

‘म मेरो पाँच वर्षको अनुभवले भन्दैछु। जनताका पक्षमा काम गर्न खोज्दा अवरोध भयो, उनले भने-कर्मचारीतन्त्र परिवर्तनका लागि आवाज उठाउन जरुरी छ। हामीले थालनी गरेका छौं। अहिले नै परिणाम खोजे हतार हुनेछ, अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ।’...

सम्बन्धित सामग्री

माधव नेपालको आरोप- सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति सन्तुष्टि गर्न सकिने खालको नभएको बताएका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । […] The post माधव नेपालको आरोप- सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सरकारले जनअपेक्षा पूरा गर्न सफल होस्’

काठमाडौँ,२६ पुष । स्वतन्त्र अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, “प्रधानमन्त्रीज्यू, तपाईँले गरेका वाचा पूरा गरिदिनुस्, प्रस्तावलाई समर्थन गर्छु, विश्वासको मत दिन्छु […]

जनअपेक्षा पूरा गर्न ‘डू एण्ड डाई’को मनस्थितिले काम गर्छौं : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भन्छन्-संघीय सरकारका कारण धेरै काम गर्न सकिएन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारका कारण जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रदेशसभामा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै मुख्यमन्त्री भट्टले संघीय सरकारले काम गर्ने वातावरण नै नबनाई दिँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए । ‘एकल अधिकार भएका क्षेत्रमा पनि संघकै कारण काम […]

बजेट अभावले जनअपेक्षा अनुसार काम गर्न सकिएनः मुख्यमन्त्री राई

थोरै बजेटका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। शुक्रबार प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनका आयामहरू विषयक कार्यशालालाई विराटगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले असाध्यै थोरै बजेटका कारण जनअपेक्षा अनुसार प्रद...

मिडिया एकेडेमी नेपालले शुरू गर्‍यो नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने काम

मिडिया एकेडेमी नेपालले नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने काम शुरू गरेको छ । सम्भावनायुक्त नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलार्इ अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेता चयन गर्ने यो एउटा प्रयास भएको एकेडेमीले जनाएको छ । मुलुकको आवश्यकता र आम जनताको आकांक्षा पूरा गर्न सक्ने राजनीतिक नेतृत्वक...

मैतीदेवी मन्दिर परिसरमा बगैंचा बनाउने तयारी

२०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरूप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।...

महाधिवेशन नहुने भएपछि कांग्रेसमा संस्थापन इतर पक्ष आक्रोशित

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।

जनप्रतिनिधिलाई जनअपेक्षा अनुसार काम गर्न प्रदेश प्रमुख कलौनीको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नागरिकको अपेक्षाअनुरूप काम गर्न नगरपालिकाका प्रतिनिधिहरूलाई सुझाव दिएका छन् ।बिहीबार नगर विकास कोष प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रममा प्रदेश प्रमुख कलौनीले आफ्नो पालिकाको विकास र परिवर्तनको लागि जनप्रतिनिधिहरु दृढ संकल्पका साथ लाग्नुपर्नेमा जोड दिए ।‘प्रचुर सम्भावना युक्त कर्णालीको विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ,’ उनले भने, ‘संघीयतासँगै नागरिकले स्थानीय तथा प्रदेश सरकारसँग निकै ठुला आशा गर