थोरै बजेटका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। शुक्रबार प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनका आयामहरू विषयक कार्यशालालाई विराटगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले असाध्यै थोरै बजेटका कारण जनअपेक्षा अनुसार प्रद...