काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ । काँग्रेस केन्द्रीय कार्यालयले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुरुप यादवको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

मनोनयन गर्दा गराएका उम्मेदवारको राजीनामा स्वीकृत गर्न निर्देशन

निर्वाचन आयोगले राजीनामा दिएर मनोनयन दर्ता गराएका उम्मेदवारको राजीनामा स्वीकृत गर्न आयोगको निर्देशन दिएको छ।  यही २३ असोजअघिसम्म राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका सरकारी, अर्धसरकारी, सार्वजनिक संस्था विश्वविद्यालय, सरकारी स्वामित्वमा...

प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीको राजीनामा स्वीकृत भएको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन दिएको राजीनामा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् ।उनले बिहीबार दिउँसो सभामुख श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका थिए । बागमती प्रदेशसभा सचिवालयले एक सूचना जारी गरेर उनको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो । सांसद् प

पाकिस्तानी संसद् विपक्षीविहीन, पीटीआईका १२३ सांसदको राजीनामा स्वीकृत !

इस्लामावाद : पाकिस्तानको संसद् ‘नेशनल असेम्बली’का उपसभामुखले इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्।‘नेशनल असेम्बली’का कार्यवाहक अध्यक्ष कासिम सुरीले आफ्नो पार्टीका १२३ विधायकको राजीनामा स्वीकृत गरेको पीटीआई नेता र पूर्वमन्त्री फारुक हबिबले जानकारी दिएका छन्। यस सम्बन्धमा एक सूचना पनि जारी गरिएको छ। पीटीआई सांसदहरूले राजीनामा स्वीकृत गरेपछि पाकिस्तानमा आम निर्वाचन अपरिहार्य भएको उनले बताए।वास्तवमा पीटीआईका सांसदहरूले राजीनामा

काँग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

नेपाली काँग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरे । पोखरेलले काँग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाए

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

काठमाडौँ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए ।

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

काठमाडौं। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले पदबाट राजीनामा दिएका थिए। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले खातीको राजीनामा स्वीकृत गरेको जानकारी दिए। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।  महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले उनको राजीनामा आज स्वीकृत गरेको जानकारी दिए ।