काठमाडौँ– नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको सङ्कल्पले तीन दिने महालक्ष्मी विशेष साधना गरिरहेको छ । ‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्नुहुने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा सुरु भएको तीन दिने महारुद्राभिषेकअन्तर्गत महालक्ष्मी विशेष साधना पनि भइरहेको फाउण्डेशनका अध्यक्ष एवं पूर्वमन्त्री […]