ईलाम, असार २६ । आगाम आर्थिक वर्ष २०७८/७९ का लागि सदरमुकामस्थित डिभिजन सडक कार्यालयमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा ९३ सडक–पुलको निर्माण कार्य हुने भएको छ । संघीय सरकारले विनियोजन गरेको बजेटले कुनै नयाँ निर्माण हुनेछन् भने केही पुराना आयोजनालाई निरन्तरता दिइएको छ। तर, केही महत्वपूर्ण आयोजनालाई भने बजेट नै छुट्ट्याइएको छैन। सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, […]