काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नक्कली भारतीय रुपैयाँ (भारु) को नोटसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जनालाई जेल चलानको आदेश गरेको छ । अन्सारीसहित उनका साला सोहल खान, चालक सुजन रानाभाट ...
काठमाडौं । नक्कली कम्पनी खडा गरी ठगी गरेकाे आराेपमा व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जनालाई जेल चलान गरिएकाे छ । जेल चलान हुनेमा शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद रहेका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई जेल चलान गरेकाे हाे । ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा […]
विदेशी नागरिकलाई ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका...
काठमाडौं- नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठको घरमा डाँकाचोरी गरी प्रकाउ परेका ६ जनालाई प्रहरीले पुर्पक्षको लागि कारागार चलान गरेको छ । पुस १२ गते घरमा डाँकाचोरी भएको भनी श्रेष्ठले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई प्रकाउ गरेको थियो। प्रकाउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतले माघ १७ गते को आदेशले पुर्पक्षको लागि कारागार चलान […]
उदयपुर : राजमार्ग बिक्री गरेकाे अरोपमा पक्राउ परेका वडा सदस्यसहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन्। राजमार्ग किन्ने, बेच्ने र सिफारिस गर्ने जनप्रतिनिधिसहित मंगलबार पुर्पक्षको लागि जेल चलान भएका हुन्।
सगरमाथा राजमार्गको (सरकारी) जग्गा बिक्री गरेकाे आरोपमा पक्राउ परेकी त्रियुगा नगरपा...
उदयपुर – सगरमाथा राजमार्गको जग्गा बिक्री गरेको आरोपमा पक्राउ परेका त्रियुगा नगरपालिका वडा नम्बर ३ की महिला सदस्यसहित ६ जनालाई उदयपुर अदालतले जेल चलान गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले महिला वडा सदस्य हरिमाया शाही, नापी कार्यालयका नापी सर्वेक्षक शिवचन्द्र ठाकुर, जग्गा बिक्री गर्ने ७८ वर्...
बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ६ जना शुक्रबार जेल चलान भएका छन् । जिल्ला अदालत झापाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।जेलचलान हुनेहरूमा बिर्तामोड–५ घर...पूरा पढ्नुहोस् »