नक्कली कम्पनी खडा गरी ठगी गरेकाे आराेपमा व्यापारी शाहसहित ६ जना जेल चलान

काठमाडौं । नक्कली कम्पनी खडा गरी ठगी गरेकाे आराेपमा व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जनालाई जेल चलान गरिएकाे छ । जेल चलान हुनेमा शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद रहेका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई जेल चलान गरेकाे हाे । ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा […]

सम्बन्धित सामग्री

पृथ्वी शाहसहित ६ जना जेलचलान

विदेशी नागरिकलाई ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।  ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका...