काठमाडौं । सरकारले मलेसियाका लागि पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मलेसियाका लागि करिब दुई वर्षदेखि श्रम स्वीकृति रोकिएकोमा पुन: सुरु गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठको सचिवालयअनुसार मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन,...