काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानको सोमवार बसेको आकस्मिक बैठकले पुरस्कार वितरण रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
प्रतिष्ठानले आइतवार पुरस्कार घोषणा गरेपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको थियो। सम्मानित र