जनकपुरधाम । नेपाली कांग्रेसका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रहार भयो भने विद्रोह गर्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले व्यवस्थाविरुद्ध आन्दोलनलाई ‘पृथकतावादी’को संज्ञा दिए । उनले भने, ‘अधिकार खोस्न खोजियो भने विद्रोह हुन्छ । सारा मधेशी विद्रोह गर्यो भने देश अलग हुनसक्छ ।’ ‘तथाकथित बुद्धिजीवीहरु भन्छन् संघीयताले देश […]