कुमारी आमा भनेर चर्चामा रहेकी निहारिका राजपुतले आफूमाथि बलात्कार गरेर छोरा जन्मिएको भन्दै डिएनए परीक्षणको माग गरिरहेकी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिनुभएको छ । शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा …