यौन दुर्व्यवहारको आरोप लागेका होस्टल वार्डेन पक्राउ

काठमाडौँ – छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ। यौन दुर्व्यहारको आरोप लागेलगत्तै फरार रहेका वार्डेन रामजी बस्नेतलाई प्रहरीले रामेछापबाट नियन्त्रणमा लिएको हो। बस्नेतलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याउँदै गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनाली जानकारी दिए। प्रहरीका अनुसार विद्यालयका तीन जना छात्राले […]

सम्बन्धित सामग्री

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

११ असोज, वीरगञ्ज । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ घर भई वीरगञ्ज बस्दै आएका ताज मियाँ पक्राउ परेका हुन् । वीरगञ्ज– ११ श्रीपुरस्थित अल्पाइन स्कुलमा उनले नेपाली विषय पढाउँदै आएका थिए । पढाउने बहानामा संवेदनशील अंगमा छुने, चुम्बन गर्ने गरेको आरोप उनीमाथि लागेको […]

नोबेल एकेडेमीका शिक्षक पक्राउ, छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई रहेका छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई नियन्त्रणमा लिई […]

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ

काठमाडौं : नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले  जानकारी दिए।पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ‘उनलाई नियन्त्रणमा लिइ बानेश्वरमा राखिएको छ,आफन्तले जाहेरी भने दिएका छैनन्,जाहेरी आए

८ छात्रामाथि यौन दुर्व्यवहारको आरोपपछि भागेका शिक्षक पक्राउ

धनकुटा : छात्राहरूलाई यौन दुर्व्‍यवहार गरेको आरोप लागेपछि धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतबार दिउँसो उजुरी परेको थियो।विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घट्नापछि शिक्षक राई फरार रहेका थिए। राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ।प्रहरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

धनगढी । १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोही आरोपको आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव […]

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

खोटाङ – छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । आरोपित आचार्यलाई एमालेनिकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाए। […]

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चार शिक्षक पक्राउ

विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा चार शिक्षकसहित पाँच व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बालिकाका आफन्तले जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको हो ।चैत ६ गतेदेखि बाल यौन दुव्र्यवहारको आरोपमा विभिन्न ठाउँबाट पाँचजनालाई पक्राऊ गरिएको प्रहरीले बताएको छ । बाल यौन दुव्र्यवहार गर्ने आरोप लागेका मध्ये चारजना शिक्षक  छन् ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १३ का ५८ बर्षीय शिक्षक फणीन्द्र भट्टराई र विमलप्रसाद देवकोटा छन् । भट्टराईलाई कक्षा ४ मा पढ्दै आएकी छात

यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कञ्चनपुर : महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्।भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार महिलाले आरोप लगाएको प्रहरीले बताएको छ। पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।अदातलबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ का २८ वर्षीय विष्णु आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार आचार्यले गत मङ्सिर ६ गते १३ वर्षीया बालिकालाई एकान्तमा लगेर अश्लील भिडियो देखाउँदै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।घटनाबारे पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि आचार्यलाई सोही दिन नै पक्राउ गरे