महाकाली नदीको धार बदल्दै भारतले फेरि थाल्यो तटबन्ध निर्माण

दार्चुला । दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको गरिरहेको विरोधमा शुक्रबार नेपाली नागरिकहरुले वारिबाट भारततर्फ ढुंगामुढा प्रहार गर्दा निर्माणमा संलग्न ४ वटा सवारीसाधनका सिसा फुटेका छन् । एकलौटी तरिकाले भारतीय पक्षले महाकाली […] The post महाकाली नदीको धार बदल्दै भारतले फेरि थाल्यो तटबन्ध निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

१ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु […]

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।