जनकपुर : जनकपुर उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साहले अग्रता कायम राखेका छन्। गठबन्धनले प्रमुख पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि उनले कांग्रेस त्यागेका थिए।
पछिल्लो मत परिणाम अनुसार घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ६७८ मत पाएका…