महिलाको स्वास्थ्य समस्याको जाँच डा रिमा महर्जन मल्ल र डा ज्योत्सना शर्माले गरेका थिए। वीर अस्पतालका वर्तमा निर्देशक डा सन्तोष पौडेल र मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालले समेत सेवा दिएका थिए। दुवैजना सोही बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका विद्यार्थी हुन्।