काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि सरकारले आमनागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथामका लागि सजग रहन आमनागरिकलाई अपिल गरेको हो । संक्रमित संख्या कम भए पनि जोखिम कायमै छ । मुख्यतः छिमेकी देश भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ । भारतको […]
The post भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि नेपाल थप जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.